पर्यटकीय नगरी पोखराको काखमा अवस्थित लेकसाइडमा अतिथि स्वीट्सले १ अर्ब ३७ करोड लागतमा विलासी अपार्टमेन्ट निर्माण गरिरहेको छ । कुल लागतको ५७ प्रतिशत हिस्सा कर्जा र ४३ प्रतिशत हिस्सा सेयरधनीहरुको लगानी रहेको छ । अपार्टमेन्ट निर्माण गरिरहेको कम्पनीले निर्माण कार्य अघि बढाउनका लागि १ अर्ब कर्जा लिने भएको छ । हाल निर्माणाधीन अपार्टमेन्ट टावरहरुको ९०…