आइपीओ ल्याउने तयारीमा एपेक्स हस्पीटालिटी, बी प्लस रेटिङ

सार्वजनिक निष्कासनको तयारीमा रहेको एपेक्स हस्पीटालिटी लिमिटेडलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले बी प्लस रेटिङ गरेको छ । सन् २०१७ मा स्थापना भएको एपेक्स हस्पीटालीटिले हाल ६ तले कर्मेसीयल विल्डीङ सञ्चालन गरिरहेको छ । जसमा प्रख्यात सिनेमा हल “क्युएफएक्स मूभीज” सञ्चालनमा आएको छ । हालै कम्पनीले ३४ कोठाको दुई तारे होटल निर्माण, व्यवस्थापन र ब्रान्डीङका लागि…