आइसर ट्रक र बसद्वारा स्कूल बस र सडक सुरक्षा अभियान सम्पन्न

आइसर ट्रक तथा बसद्वारा कक्षा पाँचदेखि माथिका २०० भन्दा बढी विद्यार्र्थीको सहभागितामा ललितपुरको गोदावरीस्थित वज्र एकेडेमीमा सञ्चालित “स्कूल बस र सडक सुरक्षा” सचेतना अभियान सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्य बालबालिकालाई सडक सुरक्षाको महत्वबारे जानकारी गराउनु रहेको थियो । आइसर बसहरू प्रभावशाली ४० सुरक्षा सुविधाहरूले सुसज्जित छन् जसमा अतिरिक्त सुरक्षाको लागि रोल–ओभर परीक्षण, थोरै स्टेपमै…