सहयोगी विकास बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता शेयर पाउने भएका छन् । सिटिजन्स बैंकसँग विलय हुन लागेको सहयोगीले उक्त प्रस्ताव पारित गर्न चैत १० गते १६ औं वार्षिक साधारण सभा राखेको छ । उक्त सभाले सिटिजन्स बैंकसंग विलय हुने प्रस्ताव पारित गर्नेछ । सहयोगीको १०० कित्तालाई सिटिजन्सले ९१.७५ कित्ता दिने…