शेयर बजारमा चलखेलको प्रयासले तीब्र उतार-चढाव, कारोबार लयमै

यस साताको अन्तिम दिनको शेयर कारोबारमा सुरुवाती समयमा चलेखेलको प्रयास देखिएको छ । बजारमा नाफा बुकहरु गर्नेहरु र मूल्य घटाएर बजार प्रवेश गर्न चाहनेहरुबीच प्रतिस्पर्धा हुँदा तीब्र उतार-चढाव देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकको निर्णयविपरीत मनोनित राष्ट्रियसभा सदस्य पदमा डा. युवराज खतिवडालाई नै निरन्तरता दिने खबरले बिहीबारको शेयर बजारमा चलेखेलको प्रयास…