गएको महिनादेखि बढ्न थालेको शेयर बजारमा उच्च वृद्धिको क्रम जारी नै रहेको छ । प्रतिरोध बिन्दु पार गरे पश्चात निरन्तर उच्च कारोबार हुँदै आएको नेप्सेले १६ सय विन्दुको लक्ष्य पछ्याएको छ । शेयर बजारले बुलिस ट्रेण्ड समातेपछि दैनिक कारोबार रकम समेत बढ्न थालेको छ । गत साता ५ कारोबार दिनमा ११ अर्ब बढीको कारोबार भएको…