शेयर बजार परिसूचक उच्च अंकले बढ्दा मंगलबार २८ महिना पछिकै उच्च अंकमा नेप्से पुगेको छ । कारोबारमा आएका १८० कम्पनीमध्ये १६१ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ९ कम्पनीका मात्र शेयरमूल्य घटेको छ । यसदिन गुराँस लाईफ, स्वदेशी लघुवित्त, हिमालय डिष्टिलरी, युनिलिभर नेपाल, शिखर इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, नेशनल हाइड्रोपावर, अरुण भ्याली, अपि पावर,…