लगातार ७ कारोबार दिनसम्म बढेको नेप्सेमा आठौं दिनमा सामान्य करेक्शन आएको बजारमा पनि आज तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यसदिन कालिका माइक्रोक्रेडिट लघुवित्त, मञ्जुश्री फाइनान्स, र युनियन हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। यसैगरि आरएसडिसी लघुवित्त र नेपाल हाइड्रो डेभलोपर कम्पनीको शेयरमूल्य पनि ६ प्रतिशतले बढ्यो। यसैगरि एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक,…