माननीय अर्थमन्त्री डा. युवराज खतिवडासँग संयुक्त राज्य अमेरिकी कंग्रेसका सदस्यद्वय जर्ज होल्डिगं र अमी बेराले बिहीबार अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा माननीय अर्थमन्त्रीले एमसिसि अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गर्दै संसदबाट सम्झौता अनुमोदन हुने विश्वास व्यक्त गरे। भेटका अवसरमा अर्थमन्त्रीले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य…