भारतीय शेयर बजारको गिरवाट बुधबार रोकिएको छ। भारतीय शेयर बजारमा गिरावट रोएिकसँगै उच्च अंक (सेन्सेक्स ४२९) को सुधार आएको हो। भारतीय शेयर बजारमा कारोबार हुने बुधबार तेस्रो दिन बुधबार बम्बई स्टक एक्सचेञ्ज (विएसई) सेन्सेक्स र नेशनल स्टक एक्सचेञ्ज परिसूचक निफ्टी उच्च अंकले बढेका हुन्। यो साताको सुरुवाती देखि गिरावटको क्रममा रहेको भारतीय शेयर बजार बुधबार…