एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडलाई नियामक निकाय धितोपत्र बोर्डले प्रथामिक शेयर जारी गर्न अनुमति प्रदान गरेको छ। बोर्डले एक सय रुपैयाँ अंकित दरमा ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ जारी गर्न अनुमति प्रदान गरेको हो। जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने उद्देश्यले एनआरएन…