नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको १८ लाख २५ हजार ६४३ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत असार ११ गतेदेखि भदौ ९ गतेसम्म चुक्ता पूँजीको ८६५ प्रतिशतका दरले ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो।…