शेयर बजारमा लगातार तेस्रो दिन डेढ अर्ब बढीको कारोबार, सूचक भने घट्यो

सुधारउन्मुख देखिएको शेयरबजार बिहीबार सामान्य अंकले घटेकोपनि डेढ अर्ब बढीको शेयर किनबेच भएको छ । यो सहित यो साताको अन्तिम दिन कारोबार दिन नेप्सेमा डेढ अर्ब बढीको शेयर किनबेच भएको छ । साताको पहिलो र दोस्रो कारोबार दिन एक अर्ब भन्दा कम कारोबार भएको शेयर बजारमा मंगलबार, बुधबार र बिहीबार लगातार डेढ अर्ब बढीको शेयर…