झण्डै ३ महिनादेखि रिक्त रहेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को प्रमुख कार्यकारी अधिकृत छनौट गर्नका लागि गठित समितिले कार्यविधि बनाउने कामलाई तिब्र बनाएको छ । झण्डै २ साता पहिले गठित समितिले खुल्ला प्रतिस्पर्धाबाट सिडिएससीको प्रमुख कार्यकारी अधिकृत छनौट गर्नका लागि कार्यविधि तयार गर्न थालेको हो । स्रोतका अनुसार समितिले केही दिनमा कार्यविधिलाई अन्तिम रुप दिइ…