साठी प्रतिशत हकप्रदका लागि दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सोमबार दुई इन्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ। नेप्सेले एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्योरेन्सको शेयर मूल्य समायोजन गरेको हो । दु्वै कम्पनीको ६० प्रतिशत हकप्रदको लागि मूल्य समायोजन भएको हो। एनएलजीको समायोजित शेयरमूल्य ५६५ रुपैयाँ ६३ पैसा कायम भएको छ । भने प्रुडेन्सियलको ४६७ रुपैयाँ ५० पैसा कायम भएको…