रैराङ हाइड्रोपावर (RRHP) को खुद नाफामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १६८.३३ प्रतिशतको उत्कृष्ट सुधार देखिएको छ । इवाखोलाको व्यापारिक विद्युत उत्पादन सुुरु र रैराङ खोलाबाट समेत विद्युत बिक्री मार्फतको आम्दानी बढ्दा कम्पनीको नाफामा उच्च सुधार आएको हो। गत आवको यसै अवधिमा ७४ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको यस हाइड्रोले एक करोड २५ लाख…