ग्रामीण विकास लघुवित्त वित्तीय संस्था (GBLBSL) को नाफा घटेपछि वार्षिक प्रतिशेयर आम्दानीमा ११.८५ रुपैयाँको गिरावट देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३४.६३ रुपैयाँ वार्षिक इपिएस रहेको लघुवित्तको २२.७८ रुपैयाँमा झरेको हो। यस अवधिमा लघुवित्तको नाफा पनि ११ करोड ३४ लाखबाट घटेर ११ करोड १८ लाख रुपैयाँमा संकुचित बनेको छ । चुक्ता पूँजीको ५०…