श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स (SIFC) को वार्षिक प्रतिशेयर आम्दानी एक रुपैयाँ ४७ पैसाले सुधार भएको छ। नाफा बढेसँगै गत आवको यसै अवधिमा १४ रुपैयाँ ९३ पैसा रहेको फाइनान्सको इपिएस १६.४० रुपैयाँ पुगेको हो। चालु आवको दोस्रो त्रैमासमा गत आवको तुलनामा १२.४७ प्रतिशतले बढोत्तरी गर्दै ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत…