सेन्ट्रल फाइनान्सले ५ करोड ७६ लाख रुपैयाँ लाभांश बाँड्ने

सेन्ट्रल फाइनान्स (CFCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । फाइनान्सले ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदनका लागि २३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। लाभांश वितरण गर्ने मुख्य प्रस्ताव सहित फाइनान्सले फागुन १६ गते नेपाल…