सनराइज बैंकको ३० लाख इकाई ऋणपत्र सूचीकृत

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज बैंकको ३० लाख इकाई ऋणपत्र सूचीकृत भएको छ।  गत कार्तिक २० गतेदेखि मंसिर १९ गतेसम्म जारी गरेको उक्त ऋणपत्र बैंकले माघ १५ गते बुधबार नेप्सेमा दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि सूचीकृत गराएको हो। यद्यपी हालसम्म पनि डिबेञ्चरेको दोस्रो बजारमा शेयर जसरी कारोबार हुनेगरेको भने छैन। बैंकले १०.२५…