नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । नेप्सेले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकमा गरिएको वर्गीकरणको विवरण सार्वजनिक गरेको हो। नेप्सेले सूचीकृत कम्पनीहरुलाई ग्रुप 'ए' 'बि', 'जि' र 'जेड' गरी चार समूहमा वर्गिकरण गर्ने गरेको छ । नयाँ वर्गिकरण सूची अनुसार ग्रुप ’ए’ मा १२ वटा कम्पनी परेका छन ।…