ज्योति लाइफ इन्स्योरेन्सले बढाउँदैछ छबी, व्यवसायमा आकर्षक बढोत्तरी

ज्योति लाईफ इन्स्योरेन्सले आफ्नो व्यवसायको आकारमा वृद्धि गर्दै आफ्नो छबीमा सुधार गर्दै लगेको छ । बीमा समितिबाट नयाँ जीबन बीमाको कारोबार गर्न इजाजत पाएको यस कम्पनीले दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनमा आफ्नो अधिकांश सूचाङ्कमा सुधार गरेको हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रकाशन गर्ने पहिलो बनेको यस कम्पनीले ७५ करोड १३ लाख कुल बीमा शुल्क…