भारतीय शेयर बजारमा सुधार, सेन्सेक्स र निफ्टी दुबै बढे

भारतीय शेयर बजारमा बिहीबार सुधार आएको छ। यो साताको सोमबारदेखि घट्न थालेको भारतीय शेयर बजार बिहीबार सुधारको गतिमा देखिएको हो। बुधबार २०८ अंकले घटेको बम्बे स्टक एक्सचेञ्ज (विएससी) परिसूचक सेन्सेक्स बिहीबार २७१ अंकले बढेको हो। त्यसैगरी नेशनल स्टक एक्सचेञ्ज परिसूचक निफ्टी पनि ७३.५४ अंकले बढेको छ। बिहीबार कारोबार सुरु हुँदा एलएडटी तथा एक्सिस बैंक अर…