स्पर्स लघुवित्तको नाफा एक करोड ३७ लाख पुग्यो

स्पर्स लघुवित्तको खुद नाफामा उच्च बढोत्तरी भएको छ । लघुवित्तले चालु आवको पुस मसान्तसम्मा एक करोड ३७ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आवको यसै अवधिमा लघुवित्तले ६ लाख २१ हजार रुपैयाँ मात्र रहेको थियो। सो समयमा कम्पनी स्थापनाको सुरुवाति चरणमा रहेकाले नाफा न्यून थियो। समयसँगै व्यवसायीक कारोबारमा वृद्धि गर्दै जाँदा…