ग्लोबल आइएमईको शेयरको उच्च माग, बिक्रीकर्ता शुन्य

ग्लोबल आइएमई बैंकको शेयरमूल्यमा माघ ६ गते सोमबार उच्च माग देखिएको छ । नेप्सेको मार्केट डेप्थमा बैंकको शेयरको माग साढे १६ लाख रहेको छ भने बिक्रीकर्ता शुन्य रहेको छ । नेप्से बुलिस ट्रेण्डमा गइरहेको बेला मर्जरका कारण रोक्का रहेको बैंकको शेयर कारोबार साढे ६ महिनापछि खुलेकाले पनि खरीद चाप उच्च देखिएको हो । नेप्सेले मर्जरमा…