बैंकिङ्ग प्रणालीमा तरलता, धितोपत्र बोर्डमा नयाँ नेतृत्व र अर्थमन्त्रीको सकारात्मक अभिव्यक्तिका कारण लगानीकर्ताको मनोबल निरन्तर बढ्दा पुस २८ गते सोमबार कारोबार खुलेको सवा दुई घण्टामा एक अर्ब बढीको शेयर कारोबार भएको छ । यस अवधिसम्म नेप्से सूचक २१ अंकले बढेर १२७७ बिन्दुमा पुगेको छ। यस अवधिसम्म १७९ कम्पनीको ३१ लाख बढी कित्ता शेयर खरीद बिक्री…