कृषि विकास बैंकको तेह्रौं वार्षिक साधरण सभाले गत आर्थिक वर्षको प्रस्तावित ३० प्रतिशत लाभांश पारित गरेको छ । पुस २७ गते केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न साधारण सभाले ६ प्रतिशत बोनस शेयर र कर सहित २४ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश पारित गरेको हो। उक्त लाभांश पुस १० गतेसम्म कायम बैंकका शेयर…