बिहीबार लाभांश पारित गर्ने यी हुन् पाँच कम्पनी

पुस २४ गते बिहीबार (आज) एनएमबि बैंक, सोल्टी होटल, बुटवल पावर कम्पनी, जानकी फाइनान्स र युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदन गर्दैछन्। सबै कम्पनीले बिहीबार साधारण सभा सम्पन्न गरेर गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश अनुमोदन गराउँदैछन्। सञ्चालक समितिले प्रस्ताव गर्ने लाभांश नियामक निकायको स्वीकृती र साधारण…