सरकारले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष चयन गरेको भोलिपल्टै शेयर बजारमा ६ महिना पश्चात नेप्सेमा दोहोरो अंकको उछालका साथ एक अर्ब बढीको शेयर कारोबार भएको छ। असारदेखि मंसिरसम्मको ६ महिना अवधिमा कुनैपनि दिनमा नेप्सेमा एक अर्ब माथिको कारोबार भएको थिएन। यसअघि जेठ १६ गते एक अर्ब ५२ करोड बढीको शेयर कारोबार ६…