सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले ढुंगानालाई आगामी चार बर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागि एक मन्त्रीले नोटबजारलाई जानकारी दिए । ढुंगाना नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत हुन्। राष्ट्र बैंकमा ३० वर्ष काम गरेका ढुंगानाले राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदा विदेशी…