कालिका लघुवित्त र जनसेवीले बुधबबार देखि संयुक्त कारोबार गर्ने

मर्जरमा गएका कालिका र जनसेवी लघुवित्तले आगामी बुधबारदेखि संयुक्त कारोबार गर्ने भएका छन् । दुई संस्था मर्जर भएपछिको नाम कालिका लघुवित्त वित्तीय संस्थाको नामवाट कारोबार हुने भएको हो । नेपाल राष्ट्र बैंकवाट पुस २ गते अन्तिम स्विकृती पाएको र पुस ११ गते कम्पनी रजिष्ट्रारको कार्यलयवाट अनुमती पाएपछि आगामी सातादेखि संयुक्त कारोबार गर्ने भएको हो ।…