भ्रमण बर्ष लागेपछि लगानीकर्ताको ध्यान होटलका शेयरमा, सोल्टीमा आकर्षण

नेपाल भ्रमण बर्ष सुरु भएसँगै शेयर बजारका लगानीकर्ताको ध्यान होटलका शेयरमा पुगेको छ । भ्रमण बर्षमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्ने हुँदा होटलहरुको कमाई समेत बढ्ने हुँदा शेयर लगानीकर्ताले होटलका शेयर खरिदको क्रम बढाएका छन् । होटलका शेयरको माग बढेपछि नेप्से सूचीकृत होटलहरुको शेयर मूल्य बढ्न थालेको छ । बुधबार कारोबार सुरु भएको अढाई…