शेयरको आपूर्ति बढ्दा ओरालो लाग्यो बजार, कारोबारले पनि दिएन साथ

नेप्सेमा सूचीकृत कम्पनीहरुले गतबर्षको मुनफाबाट वितरण गरेको बोनश तथा विगतमा बिक्री गरेका हकप्रद शेयरहरु सूचीकृत हुने क्रमले बजारमा आपूर्ति बढ्दा शेयर बजार घट्न थालेको छ । शेयरको आपूर्तिले बढ्दा खरिदको चाप घटेको देखिन्छ । जसले समग्रमा बजार सूचक ओारालो लागेको छ भने । बजार ओरालो लाग्दै गर्दा कारोबार रकममा समेत कमि देखिएको छ । सूचीकृत…