साधारण सभा सम्पन्न भएको भोलिपल्ट देखि नै बङ्गलादेश बैंकले पठाउन थाल्यो लाभांश

नेपाल बङ्गलादेश बैंकले साधारण सभा सम्पन्न भएको भोलिप्लटै देखि नै आफ्ना शेयरधनीलाई नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्न थालेको छ। पुस ७ गते सभा सम्पन्न गरेको बैंकले ८ गतेदेखि नै लाभांश वितरण गर्न थालेको हो। बैंकको पुस ७ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाले सञ्चालक समितिबाट प्रस्ताव भएको ५ प्रतिशत बोनस र कर…