सिर्जना फाइनान्सले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ । कम्पनी संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनसका साथै करमा लाग्ने नगद वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्सले यसअघि बिक्री गरेको ६० प्रतिशत हकप्रद शेयरले समेत पाउनेगरी उक्त बोनश प्रस्ताव गरेको हो । फाइनान्सले असोज १७ देखि कात्तिक २१…