नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २ आयोजनामा ३ अर्ब लगानी, विदेशबाट ५ अर्ब भित्र्याउँदै

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइतबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले साधारण शेयर निष्काशनका साथै बैंकको चुक्ता पूँजी वृद्धि गरी २० अर्ब पुर्याउने प्रस्ताव पनि पारित गरेको छ । आईपिओ जारी गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।…