मञ्जुश्री फाइनान्सले घोषणा गर्यो पौने दुई प्रतिशत बोनश, नगद कति ?

मञ्जुश्री फाइनान्सले गत आर्थिक बर्षको कमाईबाट ११.५५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले १.७५ प्रतिशत बोनस र कर प्रयोजन सहित ९.८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । हाल कम्पनीको…