कामना सेवा विकास बैंकले मर्जर तथा एक्विजीशनमा जाने एजेण्डा सहित गत आर्थिक बर्षको लाभांश पारित गर्न पुस १७ गते १३ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको साधारण सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाडौंमा हुनेछ। उक्त साधारण सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेकोे ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । हाल बैंकको…