साताभर सेयर बजार परिसूचक १९ अंकले बढ्यो

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक यो साताभर १९.०६ अंकले वढेको छ । यो साताको पहिलो दिन आइतबार सुधारको गतिमा देखिएको नेप्से परिसूचक समान्य अंकले घटेको थियो । तर, त्यसपछिका तिन निरन्तर सुधारको गतीमा रहेको नेप्से ११३१.९२ अंकमा पुगेर बन्द भएको हो । यो साताको पहिलो दिन आइतबार कारोबार सुरु हुदाँ १११२.७९ अंकमा रहेको नेप्से अन्ति दिन…