लगानीकर्ताको गुनासो: ब्रोकर लाइसेन्सको मुद्दालाई बैंकले नै वेवास्ता गरे

शेयरबजारका लगानीकर्ताले बैंकलाई ब्रोकर लाइसेन्स अविलम्ब प्रदान गर्न आग्रह गरेका छन् । आइतबार बुटवलमा सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीले आयोजना गरेको छलफलमा उनीहरुले यस्तो माग दोर्याएका हुन । लगानीकर्ताले भनेका छन, “बैंकलाई ब्रोकर लाइसेन्स नदिने हो भने ब्रोकर कार्यालय विस्तार तीव्र हुनुपर्छ ।” शेयर लगानीकर्ता दबाब समूहका हरि ढकालले शेयरबजार बचतका लागि एउटा साधन भएको उल्लेख…