सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र निष्काशन गर्नका लागि बैंकले बोर्डमा आवेदन दिएको हो । बैंकले वार्षिक १०.२५प्रतिशतको ब्याजदरमा १० वर्ष अवधिको सिटिजन्स बैंक डिबेन्चर २०८६ नामको ऋणपत्र निष्काशन गर्न लागेको हो । १० लाख…