यस साताको पहिलो दिन आइतबारको शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारमा आएका अधिकांस कम्पनीको शेयर मूल्य घटेपछि बजार दश अंक बढीले ओरालो लागेको हो । आइतबार नेप्से १०.५४ अंकले घटेर १११०.०८ अंकमा झरेको छ । यसदिन कूल १६२ कम्पनीको ९ लाख २९ हजार कित्ता शेयर २८ करोड ५ लाख बराबरमा किनबेच भयो ।…