हिमालयन डिष्टिलरीले आगामी पुस १ गते १९ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय, लिपनिविर्ता, पर्सामा हुने सो साधारणसभामा सेयरधनीलाइ सत प्रतिशत लाभासं वितरण गर्ने प्रस्ताव रहने छ । सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर, बोनस शेयरको कर प्रयोजनसहित ५२.६३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने छ ।…