मेरो माइक्रोफाइनान्सको ३० प्रतिशत बोनस पारित, सञ्चलकमा अधिकारी चयन

मेरो माइक्रोफाइनान्सले सेयरधनीलाइ गत आविको नाफावाट सेयरधनीलाइ वितरण गर्ने भनेको ३० प्रतिशत बोनस सेयर कम्पनीको साधारणसभाले पारित गरेको छ । संस्थाको कार्तिक २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले ३० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको हो । नुवाकोटको बट्टारमा सम्पन्न ७ औ वार्षिक साधारण…