गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ४ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १८.५१ प्रतिशतले कम हो । गत वर्ष संस्थाले २ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको व्याज आम्दानी बढेपनि संचालन नाफा भने घटेको छ । असोज मसान्तसम्म…