चालु आर्थिक बर्षको पहिलो त्रैमासमा उच्च नाफा बढेको विवरण सार्वजनिक गरेको पाँचथर पावरको शेयर मूल्य दश प्रतिशतले उकालो लाग्दा बल्ल आईपीओको भाउमा पुगेको छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ७ करोड ४६ लाख नाफा कमाएको विवरण सार्वजनिक गरको छ । जबकि कम्पनी गत असारमसान्तमा १२ करोड नोक्सानमा रहेको थियो । कम्पनीको नाफा उच्चदरले…