शेयर बजारको चमक दुई दिन टिकेन, किन भईरहेको छ यस्तो ?

लामो समयदेखि ओरालो लागेका शेयर बजार सोमबार दोहोरो अंकले बढ्दा बजार फर्किने आशा गरेका लगानीकर्तालाई मंगलबारको बजारले पुन निराश बनाएको छ अघिल्लो दिन १३ अंक बढीले बढेर झण्डै ५५ करोडको कारोबार भएको बजार मंगलबार करिब ६ अंकले ओरालो लागेको छ भने कारोबार रकम समेत १८ करोडले खस्किएको छ । एनएमबि बैंक लगायतका केहि कम्पनीहरुले उच्चदरले…