प्रभु बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले प्रस्तावित लाभांश पारित गर्न मंसिर ६ गते बार्षिक साधारणसभा बोलाएको छ भने कार्तिक २६ गते बुक क्लोज मिति तय गरेको छ । जस अनुसार कार्तिक २५ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र प्रस्तावित…