नेपाल स्टक एक्सचेञ्जमा यस साताको बुधबार १ करोड ९१ लाख कित्ता शेयर सूचीकृत भएको छ। एनएमबि बैंकमा विलय भएको ओम डेभलपमेन्ट बैंकको उक्त शेयर शेयर स्वाप रेसियो १०० बराबर ७६ अनुपातमा कायम गरि दोस्रो बजारमा कारोबारको लागि सूचीकरण गरिएको हो। बिहीबारदेखि नै उक्त शेयर नेप्सेमा कारोबार सुरु भएको छ। नेपाल स्टक एक्सचेञ्जमा बिहीबार मात्रै एनएमबि…