विहीबारको बजारमा विकास बैंक समूहको सूचक गायब, यस्तो छ कारण

विहीबारको शेयर बजारमा विकास बैंक समूहको उपसूचक नै गायब भएको छ । नेप्सेमा कारोबार हुने १२ उपसमूहमध्ये विहीबारको बजारमा एघार समूहको मात्र उपसूचक देखिएको छ । विकास बैंकहरुको कारोबार भएपनि उपसूचक गणनामा भने विकास बैंक समूह हटेको छ । बेलाबेलामा नेप्सेको वेभसाइटमा समस्या आउँदा अतालिने गरेका लगानीकर्तालाई यसले झनै आशंकित बनाएको छ । तर नेप्सेले…